Rule 11
स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड
प्रत्येक स्वास्थ्य संस्थाले अनुसूची-८ मा उल्लेख भए बमोजिमका विषयमा मन्त्रालयले तोके बमोजिमको मापदण्ड पूरा गरी स्वास्थ्य संस्था सञ्चालन गर्नु पर्नेछ।